२६ वर्षपछि पशु वधशाला ऐन कार्यान्वयनमा, तीन महिनाभित्र तयारी सक्न स्थानीय तहलाई निर्देशन
nagariknews.nagariknetwork.com · Sat Jul 11 10:21:43 GMT 2026

२६ वर्षअघि जारी भएको ‘पशु वधशाला तथा मासु जाँच ऐन, २०५५’ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी हुन्।
ऐन बनेको दुई दशकभन्दा बढी समयसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै मन्त्री चौधरीले अब कुनै बहानामा ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)