बैतडीको स्वास्थ्य : १३ हजारमा परीक्षण गर्दा १० प्रतिशत बढीमा उच्च रक्तचाप
onlinekhabar.com · Sat Jul 11 10:29:50 GMT 2026

२७ असार, बैतडी । बैतडीमा सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियानका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उक्त रक्तचापको समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले गरेको स्वास्थ्य परीक्षण अभियानअन्तर्गत १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमा ८ हजार १८४ जना महिला र ५ हजार ३४७ जना पुरुष थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)