कर्णाली मन्त्रिपरिषद् बैठक : के–के गर्याे निर्णय ?
ratopati.com · Tue Aug 25 15:29:08 GMT 2026

सुर्खेत। कर्णालीमा मंगलबहादुर शाही मुख्यमन्त्री बनेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको छ। लामाे समयसम्म एक्लै रहेका मुख्यमन्त्री शाहीले भदाै ३ गते सत्ता साझेदार दल नेकपा एमालेबाट ३ जना मन्त्री नियुक्त गरेका थिए।
यद्यपि अझै सरकारले पूर्णता भने पाउन सकेको छैन। ४ सदस्यीय मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको अर्थमन्त्री टेकराज पछाइँले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)