एमाले पुनर्गठन कार्यदलको निष्कर्ष : ओलीले कुरा बुझेर बाटो खुला गरिदिऊन्
onlinekhabar.com · Tue Aug 25 15:29:34 GMT 2026

९ भदौं, काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीको असहमति भएका कारण एमाले पुनगर्ठन सुझाव संकलन कार्यदलको प्रतिवेदन कार्यान्वयनमा जान सकेको छैन ।
एमाले सचिवालयले गठन गरेको कार्यदलले महासचिव शंकर पोखरेललाई देशभर संकलन भएको सुझाव समेटेर प्रतिवेदन लेख्ने जिम्मा दिएको थियो । जसअनुसार ६५ पृष्ठको प्रतिवेदन महासचिव पोखरेलले कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)