विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन
khabarhub.com · Sat Jul 11 10:42:13 GMT 2026

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका दुई वटा कार्ययोजना अनुमोदन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)