बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
nepalnews.com · Tue Aug 25 15:42:00 GMT 2026

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
आज प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापामगर पेस गरेको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको हो । उनको पक्षमा सत्ता साझेदार नेकपा (एमाले) का २४, नेपाली कम्युनिष्ट पार्टीका २६ र राप्रपाका सात जना प्रदेशसभा सदस्यले मतदान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)