दिपलको ‘नेभो’ : अफर मूल्यसहित नाडा अटो शोमा (भिडियोसहित)
ratopati.com · Tue Aug 25 15:45:28 GMT 2026

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोमा दिपल ब्रान्डले आफ्नो नयाँ र प्रिमियम विद्युतीय सवारीसाधन (ईभी) ‘नेभो’ले अवलोकनकर्ताहरूलाई तानेको छ ।
नेपाली अटो बजारमा बढ्दो विद्युतीय गाडीको मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ सार्वजनिक गरिएको यो गाडीले आफ्नो प्रिमियम लुक्स र आकर्षक मूल्यका कारण दर्शक तथा ग्राहकहरूको ध्यान आकर्षित गरिरहेको छ । दिपलकी सेल्स अफिसर ऋतु भट्टका अनुसार यो गाडी प्रिमियम विशेषताहरूले सुसज्जित हुनुका साथै नेपाली ग्राहकहरूका लागि उपयुक्त मूल्यमा उपलब्ध गराइएको छ । यस गाडीको सार्वजनिकसँगै नेपालमा प्रिमियम ईभी सेग्मेन्टमा थप प्रतिस्पर्धा बढ्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)