‘रातो कार्पेट’ले खोज्दै जानेछ रहस्य
janaaastha.com

गत फागुन १३ गते देश निर्वाचनमा होमिइसकेको थियो । कांग्रेस सभापति गगनकुमार थापा देशव्यापी चुनावी अभियानमा थिए । तर, पुस अन्तिम साता सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट सभापतिको कुर्सी गुमाएका शेरबहादुर देउवालाई भने चुनावले छोएन । भदौ २४ गते बूढानीलकण्ठमा कुटिएपछि उपचारको नाममा तारन्तार सिंगापुर धाइरहेका उनी मतदानको ठीक एक साताअघि फागुन १३ गते पुनः सिंगापुरतर्फ उडे ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)