पिकलबल विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा
kendrabindu.com · Tue Aug 25 15:47:24 GMT 2026
काठमाडौँ । पिकलबल विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरिएको छ । पिकलबल एसोसिएसन नेपालले मङ्गलबार एक कार्यक्रमको आयोजना गरी नेपालको टोली घोाषणा गरेको हो ।
विश्वकपमा नेपालले १९–४९ वर्ष उमेर समूहको ओपन क्याटागोरी र ५० वर्षभन्दा माथिको सिनियर क्याटागोरीमा प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)