गोरखामा निर्धारित समयभन्दा एक वर्षअगावै बने दुई पुल, निर्माण कम्पनी सम्मानित
onlinekhabar.com · Sat Jul 11 10:57:35 GMT 2026

२७ असार, गोरखा । गोरखामा गण्डकी प्रदेश सरकारको बजेटबाट दुई मोटरेवल पुलको निर्माण निर्धारित समय अगावै सकिएको छ ।
गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला पुल र पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ति खोला पुलको निर्माण निर्धारित समय अगावै सकिएको हो । शनिवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)