कर्णाली नदीमा दुर्घटनाको १० दिनपछि गाडी चालकको शव भेटियो
nepalviews.com · Sat Jul 11 11:03:37 GMT 2026

काठमाडौं । असार १८ गते दैलेखमा कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीका चालकको शव दुर्घटनाको १० दिनपछि फेला परेको छ।
प्रहरीका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–२ जमगडास्थित कर्णाली नदी किनारमा बेवारिसे अवस्थामा फेला परेको शव दुर्घटनामा बेपत्ता भएका चालक सुर्खेतको पञ्चपुरी नगरपालिका–माझीगाउँ निवासी तुलाराम सुवेदीको रहेको पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)