३८ बर्षिया महिला करणी अभियोगमा २८ बर्षिया युवक पक्राउ
rajdhanidaily.com · Sat Jul 11 11:05:42 GMT 2026

कपिलवस्तु । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।
३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । पक्राउ पर्नेमा शिवराज नगरपालिका–५ हाटबजार बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका २९ वर्षीय सुरेन्द्र खड्कालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)