वार्ताका लागि जिल्ला प्रशासन पुग्यो गणेशको परिवार
lokaantar.com

आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको परिवार र प्रशासनबीच वार्ता हुने भएको छ ।
वार्ताका लागि गणेशका दाइ मदनसहित परिवारका सदस्यहरू शनिबार साढे ४ बजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)