२६ वर्षपछि पशु वधशाला र मासु जाँच ऐन कार्यान्वयनको तयारी
barnanmedia.com · Sat Jul 11 11:02:56 GMT 2026

२६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ।
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)