हैदरावादले नेपाललाई दियो १९८ रनको लक्ष्य
khabarhub.com · Thu Aug 27 06:48:19 GMT 2026
काठमाडौं – अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज भएको खेलमा हैदराबाद किङ्समेन एकेडेमीले नेपाल ए लाई जितका लागि १९८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबाद किङ्समेन एकेडेमीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९७ रनको योगफल बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)