दक्षिण कोरियाका नेपालीका समस्या र पहिचानबारे छलफल
ratopati.com · Tue Aug 25 16:00:13 GMT 2026

ग्वाङ्झाउ । चीनको ग्वाङ्झाउमा सम्पन्न एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन आरोहन–२०२६ मा दक्षिण कोरियामा रहेका नेपाली समुदायका समस्या, हित तथा नेपालको पर्यटन र पहिचान प्रवर्द्धनका विषयमा छलफल भएको छ।
सम्मेलनमा नेपालका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेसहित विभिन्न देशबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता तथा प्रतिनिधिको सहभागिता थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)