ठमेलले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको छः मन्त्री श्रेष्ठ
barnanmedia.com · Sat Jul 11 11:07:31 GMT 2026

बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको बताएका छन् ।
ठमेल पर्यटन विकास परिषद्को आज यहाँ आयोजित ३० र ३१ औँ वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा उनले नेपालको पर्यटन क्षेत्रको विकासमा ठमेलको योगदान महत्वपूर्ण भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)