दैजी–जोगबुढा सडकलाई वैकल्पिक राजमार्ग बनाइने छ : मुख्यमन्त्री भट्ट
ratopati.com · Tue Aug 25 16:18:02 GMT 2026

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भीमदत्त राजमार्गको विकल्पका रूपमा दैजी–जोगबुढा सडकलाई विकास गरिने बताएका छन्।
मंगलबार कञ्चनपुर उद्योग वाणिज्य सङ्घको टोलीसँगको भेटमा मुख्यमन्त्री भट्टले सडक पूर्वाधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। आवश्यकताका आधारमा महत्त्वपूर्ण सडक तथा पूर्वाधार आयोजनालाई अघि बढाउने उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)