लुम्बिनी सरकारले गर्यो प्रदेशसभा अधिवेशन अन्त्य
khabarhub.com · Tue Aug 25 16:17:51 GMT 2026

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राप्ती उपत्यका (देउखुरी) मा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)