माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन
khabarhub.com · Sat Jul 11 11:33:16 GMT 2026
फिक्कल – इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको केचना-कञ्चनजङ्गा सडक (मेची कोरिडोर) अन्तर्गत माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)