यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
baahrakhari.com · Tue Aug 25 16:25:29 GMT 2026
काठमाडौं।आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । आगामी एसिया कप तथा यू–१९ महिला विश्वकपमा सहभागिता जनाउने नेपाली यू–१९ महिला राष्ट्रिय क्रिकेट टोलीको पहिलो चरणको क्याम्पका लागि २८ खेलाडी छनोट गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)