बझाङ जिप दुर्घटना, हाताहातीको आशंका
onlinekhabar.com · Sat Jul 11 11:34:01 GMT 2026

२७ असार, धनगढी । बझाङमा बोलेरो जिप दुर्घटना भएको छ । केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा शनिबार दिउँसो बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली त्यसतर्फ हिंडेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)