ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पूँजीगत खर्च ७५ प्रतिशत
kendrabindu.com · Sat Jul 11 11:57:38 GMT 2026

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।
गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा अनुमानित ५४ करोड ८० लाख रुपैयाँमध्ये ९४.६४ प्रतिशत आम्दानी संकलन भएको छ भने ८४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)