ओखलढुंगाको सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत
nepalviews.com · Sat Jul 11 11:54:01 GMT 2026

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को आय–व्यय विवरण सार्वजनिक गरेको छ। गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षमा अनुमानित ५४ करोड ८० लाख रुपैयाँमध्ये ९४.६४ प्रतिशत आम्दानी संकलन भएको छ भने ८४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ।
गाउँपालिकाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ५४ करोड ८० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएकोमा ५१ करोड ८६ लाख ४१ हजार मात्र वास्तविक आम्दानी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)