यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
khabarhub.com · Tue Aug 25 16:53:27 GMT 2026
काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी यू–१९ महिला विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सोनी पाख्रिनको कप्तानीमा २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)