कर्णालीमा राजमार्ग होइन, मृत्युमार्ग छन्
onlinekhabar.com · Sat Jul 11 12:02:25 GMT 2026

२६ असार, सुर्खेत । सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी गत साता कर्णाली नदीमा हेलियो । कर्णाली प्रदेश–०२–००१ ख १०५५ नम्बरको फोर्स गत असार १८ गते दैलेखको चामुण्डाबिन्द्रासैनी–७ साँगेतडा सडकबाट कर्णाली नदीमा खसेको थियो ।
उक्त दुर्घटनाको ८ दिन बितिसक्दा पनि दुर्घटनाग्रस्त गाडी फेला परेको छैन । जिल्ला प्रहरी कार्यालय दैलेखले तीन दिन पछि फोर्स गाडीमा सवार पाँच जना यात्रुको सनाखत गर्यो । जसमा कालिकोटको पचालझरना गाउँपालिका–१ का जोखे तिरुवा को मृत्यु भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)