बझाङ जिप दुर्घटना परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
ratopati.com · Sat Jul 11 12:15:21 GMT 2026

काठमाडाैँ । जिल्लाको केदारस्यूँ गाउँपालिका–७ सुगुरेमा भएको जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय बझाङका विपद सम्पर्क व्यक्ति नन्दबहादुर धामीका अनुसार सो दुर्घटनामा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा परेर ५ जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)