मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन पुन: सुरु
clickmandu.com · Sat Jul 11 12:20:30 GMT 2026

काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसोदेखि पुनः सुरु भएको छ ।
उक्त प्रसारण लाइनबाट सफलतापूर्वक विद्युत् प्रवाह सुरु भएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)