एमालेमा '७० वर्षे उमेर हद' र मुख्य पदमा 'बढीमा दुई कार्यकाल' फेरि लागू गर्न सुझाव, पूर्ण पाठसहित
setopati.com · Tue Aug 25 17:11:00 GMT 2026

नेकपा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनले पछिल्लो विधान अधिवेशनबाट हटाइएका '७० वर्षे उमेर हद' र मुख्य पदमा 'बढीमा दुई कार्यकाल' को व्यवस्था पुन: लागू गर्न प्रस्ताव गरेको छ।
एमाले महासचिव शंकर पोखरेलले उपाध्यक्ष रामबहादुर थापालाई बुझाएको ६५ पृष्ठ लामो प्रतिवेदनले उक्त प्रस्ताव गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)