बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
rajdhanidaily.com · Sat Jul 11 12:33:08 GMT 2026

काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य ५ जना गम्भीर घाइते भएका छन् ।
बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, दुर्घटनास्थलमा तीन जनाको मृत्यु भएको हो । त्यस्तै, दुर्घटनामा परेर पाँच जना घाइते भएको सीडीओ केशरीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)