‘बाढीले सिङ्गो नेपालको छातीमा बज्रपात गरेको छ, बिलौना गर्ने समय छैन’ : प्रधानमन्त्री शाह
nepallive.com · Wed Sep 02 07:50:22 GMT 2026

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले बाढीपछि रसुवा, नुवाकोट, धादिङको मात्र नभई सिङ्गो नेपालको छातीमा बज्रपात गरेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै बाढीपछि मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय नभएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)