भोटेकोशीको बाढीको सूचना आएदेखि नै राहत र उद्धारमा जुटेका थियौँ : प्रधानमन्त्री शाह
ekantipur.com · Wed Sep 02 07:52:00 GMT 2026

भोटेकोशीको बाढीको सूचना आएदेखि नै राहत र उद्धारमा जुटेका थियौँ : प्रधानमन्त्री शाह
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले उद्धार, घरबारविहीनलाई सुरक्षित स्थानमा ल्याउने काम गरिएको, आठ राहत सामग्री पठाइएको, टेलिकमको भ्वाइस नि:शुल्क डेटा र एसएमएमसको प्रबन्ध गरिएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)