पूर्णमान वज्राचार्य टेबलटेनिसमा वियंकालाई स्वर्ण
onlinekhabar.com · Tue Aug 25 17:22:21 GMT 2026
९ भदौ, काठमाडौं । महेन्द्र रत्न क्याम्पसकी वियंका राईले १३औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेज महिला सिंगल्सको स्वर्ण पदक जितेकी छन् ।
फाइनलमा वियंकाले आफ्नै क्याम्पसकी आस्मा पहरीलाई हराउँदै उपाधि जितिन् । एसियनकी अर्पिता महर्जन र जेभियरकी यानु श्रीष संयुक्त तेस्रो भए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)