सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
dcnepal.com · Sat Jul 11 12:41:26 GMT 2026

नारायणगढ (चितवन)। समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने माडी उपत्यकाको सुन्दर दृश्य, चुरे पर्वतमालाको विशाल रूप र ऐतिहासिक गढीले आज एउटा जीवन्त इतिहास बोकेर बसेको अनुभूति गराउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)