भोटेकोशी बाढी : चितवनमा ६९ वटा शव फेला, ३३ सय प्रहरी परिचालन
kathmandupati.com · Thu Aug 27 06:45:41 GMT 2026

काठमाण्डु – रसुवाको भोटेकोशीमा आएको बाढीमा परि मृत्यु हुनेको संख्या १७७ पुगेको छ । नेपाल प्रहरीले दिएको बिहीबार बिहान १० बजेसम्मको अपडेट अनुसार हाल सम्म १७७ जनाको शव फेला परेको हो ।
सबैभन्दा धेरै चितवनमा ६९ वटा, नवलपरासी पूर्वमा ३२, धादिङमा २७ र गोरखामा २० वटा शव फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)