तास्मानियासँग नेपाल ‘ए’ दुई विकेटले पराजित
nagariknews.nagariknetwork.com · Wed Sep 02 07:42:28 GMT 2026
तास्मानियाविरुद्धको पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाल 'ए' दुई विकेटले पराजित भएको छ। १९३ रनको सामान्य लक्ष्य लिएर ब्याटिङमा आएको तास्मानियाले ४९.२ ओभरमा आठ विकेट गुमाएर लक्ष्य भेटायो।
तास्मानियाका लागि गाबे बेलले सर्वाधिक ६० रन बनाए। राफ म्याकमिलनले ३२ तथा विल प्रेस्टविजले २३ रनको योगदान दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)