प्रदेश सरकारद्वारा भोटेकोशी बाढी नोक्सानी मूल्याङ्कन समिति गठन
gorkhapatraonline.com · Wed Sep 02 07:57:53 GMT 2026

बागमती प्रदेश सरकारले भोटेकोशी बाढीका कारण पूर्ण रुपमा विस्थापित स्थानीय बजारलाई पुनस्र्थापन गर्न सहजीकरण गर्ने भएको छ ।
बागमती प्रदेश सरकारका सचिवहरुको बैठकले निजामती भोटेकोशी बाढीका कारण पूर्ण रुपमा विस्थापन भएका स्थानीय बजारलाई पुनस्र्थापन एवं स्थानान्तरणका गर्न सहजीकरण गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)