झण्डै १२ हजार नागरिकको उद्धार : प्रधानमन्त्री
onlinekhabar.com · Wed Sep 02 07:47:32 GMT 2026

१७, भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले प्रतिनिधिसभालाई रसुवाको बाढीमा परेका झण्डै १२ हजार नागरिकको उद्धार गरिएको जानकारी गराएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले ११ हजार ९९३ उद्धार भएको जानकारी संसद्लाई जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)