डीएनए म्याच भएपछि परिवारले शव लैजान पाइने : प्रधानमन्त्री शाह
khabarhub.com · Wed Sep 02 07:56:49 GMT 2026

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले उद्धारका क्रममा व्यवस्थापन गरिएका शवको डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि सम्बन्धित परिवारले शव बुझेर अन्तिम संस्कार गर्न सक्ने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री शाहले शव व्यवस्थापन गरिए पनि अन्तिम संस्कार भने नगरिएको स्पष्ट पारे। उनले डीएनए म्याच भएपछि परिवारले आफ्नो आफन्तको शव पहिचान गरी बुझेर अन्तिम दाहसंस्कार गर्न पाउने जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)