भोटेकोसीमा बाढी आएको जानकारी प्रधानमन्त्रीले बिहान ८ः४५ मा थाहा पाएका थिए
baahrakhari.com · Wed Sep 02 07:56:00 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भदौ १० गते रसुवाको भोटेकोसीमा बाढी आएको जानकारी सोही दिन बिहान ८ः४५ बजे थाहा पाएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले उक्त जानकारी दिएका हुन् ।
“भदौ ३० गते बिहान ८ः४५ बजे, जब म यसै सदनमा उभिएर यहाँ उठाइने प्रश्नहरूको जवाफ दिने तयारी गर्दै थिएँ । तर, सूचना आयो रसुवाको भोटेकोसीमा भीषण बाढी आयो । त्यो खबरसँगै हामी गम्भीर बन्यौँ,” प्रधानमन्त्री शाहले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)