मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरू
setopati.com · Sat Jul 11 13:28:32 GMT 2026

लामो समयदेखि अवरूद्ध मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरू भएको छ।
प्रसारण लाइन सञ्चालनमा आएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मको विद्युत् प्रसारण प्रणाली थप सन्तुलित, भरपर्दो र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)