इरानसँगको द्वन्द्व चाँडै नयाँ चरणमा जाने अमेरिकी सभामुख जोनसनको दाबी
ukeraa.com

१ दिन अघि
एजेन्सी : अमेरिकी प्रतिनिधिसभाका अध्यक्ष माइक जोनसनले इरानसँगको जारी द्वन्द्व चाँडै नयाँ चरणमा प्रवेश गर्न लागेको बताएका छन्। यस आगामी चरणमा अमेरिकी सहयोगी राष्ट्रहरू पनि त्यसमा सहभागी हुने उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)