मिटरब्याज पीडितको पैदल मार्च : तेस्रो दिन लालबन्दी पुग्यो
onlinekhabar.com · Sat Jul 11 13:39:28 GMT 2026

२७ असार, काठमाडौं । मिटरब्याज विरुद्धको (पैदल) न्यायमार्च शनिबार तेस्रो दिन लालबन्दी पुगेको छ । मिटरब्याज पीडितले बिहीबार जनकपुरको तिरहुतियागाछीबाट पैदल यात्रा सुरु गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले रास्वपाको चुनावी अभियानअन्तर्गत जनकपुरको तिरहुतियागाछीमै सम्बोधन गरेर ‘मधेशबाट अब अधिकार माग्न काठमाडौं जानुपर्दैन’ भनेर भाषण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)