पर्यटन, कृषि र स्थानीय उद्योग प्रवर्द्धन टेम्केमैयुङको जोड
dcnepal.com · Sat Jul 11 13:57:50 GMT 2026

भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गसहित समग्र पर्यटन क्षेत्रको दिगो विकासका लागि ‘समुदायमा आधारित पर्यटन नीति–२०८३’ पारित गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)