विश्वकप खेलेका दक्षिण अफ्रिकी फुटबलर एडम्सको निधन
barnanmedia.com · Sat Jul 11 13:51:12 GMT 2026
दक्षिण अफ्रिकाका राष्ट्रिय फुटबल टोली तथा मामेलोडी सन्डाउन्सका मिडफिल्डर जेडन एडम्सको २५ वर्षको उमेरमा निधन भएको छ ।
हालै सम्पन्न फिफा विश्वकपमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरेका एडम्सको निधनले दक्षिण अफ्रिकी फुटबल क्षेत्रमा शोक छाएको छ । उनको निधनको कारणबारे भने अहिलेसम्म आधिकारिक रूपमा खुलाइएको छैन । एडम्सका प्रतिनिधि र अभिभावकले उनको निधनको पुष्टि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)