बाढीले सम्पर्कविहीन भएका विद्यार्थी खोज्न काठमाडौं विश्वविद्यालयले गठन गर्यो समिति
clickmandu.com · Thu Aug 27 06:45:43 GMT 2026

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका आफ्ना विद्यार्थीहरूको खोजी तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले ३ सदस्यीय ‘खोज, उद्धार तथा समन्वय समिति, २०८३’ गठन गरेको छ ।
भदौ १० गतेको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको र सो क्षेत्रमा इन्टर्नसिप तथा अन्य कामको सिलसिलामा पुगेका विश्वविद्यालयका केही विद्यार्थीहरूसँग सम्पर्क हुन नसकेपछि यो कदम चालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)