यी भूभागमा पर्दै छ पानी, थप वर्षाको सम्भावना
baahrakhari.com · Sat Jul 11 14:13:36 GMT 2026

काठमाडौं । देशका केही स्थानमा यति बेला (शनिबार बेलुका ८ः५० बजे) पानी परिरहेको छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा ‘मध्यम’सम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)