एमाले अध्यक्ष ओली बाढी प्रभावित क्षेत्र गल्छी प्रस्थान
ratopati.com · Wed Sep 02 08:04:05 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न तथा राहत र उद्धार कार्यको अनुगमन गर्न धादिङको गल्छीतर्फ प्रस्थान गरेका छन् ।
बुधबार अध्यक्ष ओलीसँगै एमाले महासचिव शङ्कर पोखरेल, नेताहरू प्रदीप ज्ञवाली, महेश बस्नेत लगायत पनि गल्छीतर्फ प्रस्थान गरेको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)