इनिसा विक मृत्यु प्रकरण : ३ नाबालकलाई थुनामुक्त गर्न सर्वोच्चले लिएको आधार
ratopati.com · Wed Sep 02 08:00:10 GMT 2026

सुर्खेत । सर्वोच्च अदालतले सुर्खेतकी १६ वर्षीय इनिसा विकको मृत्यु प्रकरणमा पक्राउ परी बालसुधार गृहमा राखिएका चारमध्ये ३ जना नाबालकलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
भदौ १५ गते न्यायधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले ती ३ जना नाबालकलाई तारिखमा छाड्न आदेश दिएको हो । उनीहरूलाई इनिसाको जबरजस्ती करणी गरी ज्यान मारेको मुद्दामा गत चैतदेखि बालसुधार गृहमा राखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)