निर्माणधिन जनविद्युत् आयोजना र सैर्य परियोजनामा ठूलो क्षति : प्रधानमन्त्री
onlinekhabar.com · Wed Sep 02 07:57:19 GMT 2026

१७, भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवा बाढीले भोटेकोशी–त्रिशूली करिडोरमा सञ्चालित तथा निर्माणधिन जनविद्युत् आयोजना र सैर्य परियोजनामा ठूलो क्षति पुर्याएको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै उनले बाढीको क्षतिबारे संसद्लाई जानकारी गराउने क्रममा विद्युत् आयोजना र सौर्य परियोजनाबारे जानकारी गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)